१. यो संसारमा कसैसंग पनि आफ्नो तुलना नगर्नुहोस्, यसो गर्नु भनेको आफैंले आफैंलाई इन्सल्ट गर्नु हो ।
२. एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु, किनकि अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।
३. यदि तिमी गरिब जन्मन्छौ भने त्यो तिम्रो गल्ति होइन तर यदि तिमी गरिव नै रहेर मर्दछौ भने त्यो तिम्रो गल्ति हो ।
४. जिन्दगी सधैँ आफुले चाहे जस्तो हुँदैन, त्यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर ।
५. सफलताको खुशीमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठ तर्फ लगाउनु पर्दछ ।
६. हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण, सल्लाह र सुझाव दिइरहोस्, त्यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।
७. एउटा निश्चित बिन्दुमा पैसा मेरो लागि कुनै उपयोगी चिज होइन ।
१०. पैतृक एउटा मुर्ख कुरा हो, म पैतृक भन्ने कुरो नै चाहन्न ।
No comments:
Post a Comment